१ कार्तिक २०८३, आइतबार

धान रोप्दै राप्रपा अध्यक्ष लिङ्देन, हेर्नुस् तस्वीरहरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गृह जिल्ला झापाको हल्दिबारी १ स्थित आफ्नो घरमा धान रोप्न व्यस्त छन् ।

लिङ्देन फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ मा व्यस्त रहेको उल्लेख गरेका छन् ।

हेर्नुस् तस्वीरहरुः