२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा लामिछानेसहित कार्यसमिति निर्विरोध (सूचीसहित)

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । नेकपा (एमाले) सम्वद्ध प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशन सम्पन्न भएको छ ।

अमेरिकाको बोस्टनमा जुन १७ देखि १८ सम्म चलेको अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवेशनले ५ सदस्य पछि थप्ने गरी अध्यक्षमा न्युयोर्क निवासी कृष्णप्रसाद लामिछानेसहित ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस्तो छ निर्वाचित कार्यसमितिको सूचीः

अध्यक्षः कृष्ण लामिछाने

प्रथम उपाध्यक्षः गोपाल कँडेल

महिला उपाध्यक्षः माया ढुंगाना

उपाध्यक्ष

गोकर्ण दाहाल

भीम ओली

सचिव

छवि पाण्डे

उपसचिव

थोमस बास्कोटा

नेत्र पाण्डे

कृष्ण आचार्य

गोविन्द खनाल

सदस्यहरु

मणि भण्डारी

भुवन अधिकारी

डिबी रावत

अजय कुशवाह

प्रकाश बस्नेत

प्रचण्ड श्रेष्ठ

सुनिल कुमार ताम्राकार

रामकृष्ण बजगाईं

उपेन्द्र रावत

केदार पहारी

भिष्म आचार्य

दुर्गा बिक

नारायण ढुंगाना

दीपक सापकोटा

दीपक पाण्डे

विजय बगाले

शिव अधिकारी

घनश्याम खनाल

मोहनी डुम्रे

शंकर लुंगेली

अधिवेशनमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरी समेतलगायतको उपस्थिति रहेको थियो ।