
काठमाडौँ, ४ असार । बिहान साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो ।
पहिरो पन्छाउने काम भइरहेको र ठूलो पहिरो भएका कारण समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।















प्रतिक्रिया