३ कार्तिक २०८३, मंगलबार

ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ४ असार । शहीद लखन गाउँपालिका–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।

आगलागीमा परेकी वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । वस्तीको एक तले घर पनि जलेर पूर्ण रुपमा क्षति पुगेको उनले जानकारी दिए ।

शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।