३ कार्तिक २०८३, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र १ महिनाका लागि थाइल्याण्ड प्रस्थान, जन्मदिन उतै मनाउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् ।

एक महिना लामो बसाइको लागि बैंकक उडेका उनले आफ्नो जन्मदिन पनि उतै मनाउने बताइएको छ ।

उनको साथमा पूर्वरानी कोमल शाह दुई सहयोगी पनि भ्रमणमा छन् । स्रोतका अनुसार उनी साउन ६ गते स्वदेश फर्कनेछन् ।