३ कार्तिक २०८३, मंगलबार

थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । नेपालमा पछिल्लो २० घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् ।