३ कार्तिक २०८३, मंगलबार

चितवनमा एक पुरुषको शव फेला, सनाखत हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ, ३ असार । चितवनमा एक पुरुष मृत भेटिएका छन् । ईच्छाकामना गाउँपालिका-३ डम्पिङ साईडस्थित त्रिशुली नदीको किनारमा बिहिबार मृत फेला परेका हुन्। मृतको सनाखत भने हुन सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।