
काठमाडौँ, २ असार । टिभी कार्यक्रम प्रस्तोत रवि लामिछाने आगामी संसदीय निर्वाचनमा काठमाडौँबाट चुनवा लड्ने भएका छन् ।
उनले बिहीबार ग्यालेक्सी टिभीबाट विदा हुँदै काठमाडौँको कुनै क्षेत्रबाट आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
कुन क्षेत्रबाट निर्वाचन लड्ने निधो भने भइसकेको छैन । यद्यपि उनले ३ नम्बर क्षेत्र रोज्ने बताइएको छ ।
लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए ।
रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् ।















प्रतिक्रिया