३ कार्तिक २०८३, मंगलबार

बागमती प्रदेश बजेट : प्राङ्गरिक र गड्यौला मल प्रयोग बढाउन ५ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेले आगामी वर्षको बजेट घोषणा गर्दै प्राङ्गरिक मलको प्रोत्साहनका लागि उक्त बजेट छुट्याएको घोषणा गरे ।