३ कार्तिक २०८३, मंगलबार

जनकपुर उड्न लागेको विमानको यात्रुको झोलामा गोली भेटिएपछि …

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । काठमाडौँबाट जनकपुर उड्न लागेको बुद्ध एयरको यात्रुको झोलामा गोली भेटिएको छ ।

जनकपुर उड्न लागेकी सर्लाहीको हरिपुर नगरपालिका–७ की किरणकुमारी सिंहको झोलाबाट एक राउण्ड गोली फेला परेको हो ।

उनको झोलाबाट नियमित चेकजाँचको क्रममा विमानस्थलका कर्मचारीहरुले फेला पारेका हुन् ।

गोली भेटिएसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।