३ कार्तिक २०८३, मंगलबार

बजाज पाँचको पन्च जित्ने मौका २–३ चोटी हैन ५ चोटी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि, नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो ।

यस कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च”नामक ग्राहक योजना सञ्चालन गरेको थियो ।

यही जेठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत रु १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेका छन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेका थिए ।

स्मरण रहोस्, यस योजनाअन्तर्गत बजाजकोे बाईक खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्न सक्ने व्यवस्था गरिएको थियो ।