
विराटनगर, ३१ जेठ । प्रदेश १ को नामाकरण टुंग्याउन सरकार र प्रतिपक्षी एमाले सहमत भएका छन् ।
विषय यही अधिवेशनबाट नामाकरण टुंगो लगाउने उनीहरुबीच सहमति भएको हो ।
सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव तथा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।















प्रतिक्रिया