३ कार्तिक २०८३, मंगलबार

बेडरुममै आएर मन्त्री विमलाले कुटपिट गरेको भन्दै मिनाले दिइन् जाहेरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीबिरुद्ध जाहेरी दर्ता भएको छ ।

खत्रीविरुद्ध मिना भण्डारी बस्नेतले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी हुन् ।

मिनाले आफू र छोरीमाथि विमलाले घरको बेडरुममै गएर कुटपीट गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

अब जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।