३ कार्तिक २०८३, मंगलबार

सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३१ जेठ । सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ​ उपरिक्षकलाई (एसएसपी) लाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।