२९ आश्विन २०८३, बिहिबार

मङ्कीपक्सबारे जान्नैपर्ने सात कुरा के–के हुन् ? (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । युरोपका थुप्रै राष्ट्रमा अहिले मङ्कीपक्सको सङ्क्रमण देखिएको छ ।

यो रोग पहिले पश्चिम अफ्रिकामा मात्रै देखिन्थ्यो । युरोपमा अनौठो तरिकाले फैलिएपछि हामी सबैको ध्यान मङ्कीपक्सले तानेको छ ।

के हो त मङ्कीपक्स ? मङ्कीपक्स लागेको कसरी थाहा पाउने ? मङ्कीपक्स कसरी सर्छ ? यसको खोप छ कि छैन ? उपचार कसरी हुन्छ ? यो रोगसँग सम्बन्धित महत्त्वपूर्ण कुरा तलको भिडियोमा उल्लेख छ । भिडियो बीबीसी नेपालीबाट लिइएको हो ।