३० आश्विन २०८३, शुक्रबार

नर्वेद्वारा सत्र अर्ब बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-Norwayकाठमाडौँ, १७ वैशाख । नर्वेले भूकम्पपीडितको सहयोगार्थ करिब रु १७ अर्ब एक करोड प्रदान गर्ने भएको छ ।

नेपाललाई प्रदान गरिने उक्त रकमको ओस्लोमा घोषणा गर्दै नर्वेली प्रधानमन्त्री इर्ना सोलबर्गले नेपाललाई हाल ठूलो सहायता रकमको आवश्यकता परेको र त्यो अल्पकालीन एवम् दीर्घकालीन राहत तथा उद्धारका काममा चाहिएको बताउनुभयो ।

नर्वेले ३४ सदस्यीय चिकित्सकसहितको उद्धार तथा राहत टोली नेपाल पठाइसकेको र उक्त टोलीले आजैदेखि काम थालेको यहाँस्थित नर्वेली राजदूतावासले जनाएको छ । रासस