६ कार्तिक २०८३, शुक्रबार

हराएको विमानबारे पुष्टि गर्न सेनाको टोली घाँसाबाट सम्भावित दुर्घटनास्थल हिँड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सेनाका प्रवक्ता, नारायण सिलवाल

काठमाडौं, १७ जेठ। नेपाली सेनाको एउटा टोली हराएको भनिएको तारा एयरको ट्वीनेटर विमान खोज्न पैदल हिँडेको छ।

सम्भावित दुर्घटनास्थल मुस्ताङको लेतेतर्फ घाँसास्थित पोस्टका सैनिक अधिकारीको टोली पैदलयात्रा हिँडेको विवरण प्रवक्ता नारायण सिलववालले दिएका छन्।

सेनाले खोजी कार्यका लागि काठमाडौंबाट हेलिकोप्टरमा पनि अधिकारी खटाएको छ। एमआई १७ हेलिकोप्टर गइसकेको छ।