
काठमाडौँ, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले २१ हजार ८५ मत ल्याएर अग्रता कायम राखेकी छन् ।
उनलाई नेकपा (एमाले) का उमेदवार विजय सुवेदीले १७ हजार ८१८ मत ल्याएर पछ्याई राखेका छन् । दाहाल र सुवेदीको मतान्तर ३३ सय ६७ रहेको छ ।















प्रतिक्रिया