६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ३२ मा एमालेको प्यानल विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नं. ३२ नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

उनले ५२२५ मतसहित विजयी हुँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी सीतादेवी कडेल पराजुलीले ३१०८ मत ल्याएकी छन् ।

त्यसैगरी, महिला सदस्य, महिला दलित सदस्य तथा खुला सदस्यसहित एमालेको प्यानलै विजयी भएको निर्वाचन अधिकृत राजुकुमार पोखरेलले घोषणा गरेका छन् ।