६ कार्तिक २०८३, शुक्रबार

कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, जेठ ४ । कैलालीको गोदावरी नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन्।

उनी १४२५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरेका छन्।