
कैलाली, ४ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५ हजार ६५९ मतको मतान्तरले अग्रता कायम राखेका छन् ।
सुरुदेखि नै अग्रता लिएका हमालले पछिल्लो विवरणअनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ
गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले भने ५ हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।















प्रतिक्रिया