६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा २० हजार ८८ मत गन्दा कसको मत कति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

पछिल्लो मतगणना अपडेटअनुसर २० हजार ८८ मत गणना गर्दा रेनुले ६ हजार ७ सय ९५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ५ सय ४८ मत ल्याएका छन्। रेनु र विजयबीच २ सय ४७ मतान्तरको फरक छ।

यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३३ सय ९ मत ल्याएका छन्।