
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ३४३ मत ल्याएका छन् ।
पछिल्लो विवरणअनुसार नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४०८ मत ल्याएकी छन् ।















प्रतिक्रिया