
लमजुङ, ३ जेठ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेमा उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापाले जित हासिल गरेका हुन् ।
उनले गठबन्धनबाट कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई १ हजार ७ सय ६१ मतले पराजित गरेका छन् । जितमा अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया