२९ आश्विन २०८३, बिहिबार

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ३ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ ।

साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम छन् भने महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा तृष्णा भट्टचन छन् ।

समाजको सदस्यहरूमा पूर्ण विश्व, केशव भट्टराई र उज्वल तुलाचन चयन भएका छन् । समाजले साहित्यकार तीर्थ अधिकारी र कुबेर दाहाललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।