
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह ३८३४ मतसहित अग्रता कायम गरिरहेका छन् ।
ताजा विवरणअनुसार बालेनका मत नेकपा (एमाले) र कांग्रेसले प्राप्त गरेको जोड्दा बराबर छ ।
एमालेका केशव स्थापितले १९९६ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १८०२ मत ल्याएकी छन् ।















प्रतिक्रिया