
तेह्रथुम, १ जेठ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका यादवबहादुर खापुङ दुई हजार ५५ मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकुमार लिम्बुले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।















प्रतिक्रिया