१ कार्तिक २०८३, आइतबार

भरतपुरको ताजा अपडेटः मतान्तर बढाउँदै रेणु दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १ हजार १०५ मतसहित अग्रता कायम राखेकी छन् ।

हालसम्म २ हजार ९६८ मत गणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ७ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।