
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतले लिड गरेका छन् ।
करिब ४ हजार ५०० मत गणना हुँदा साहले १५७५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाउँदा राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् ।
हाल वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।















प्रतिक्रिया