७ कार्तिक २०८३, शनिबार

बुढानिलकण्ठ २ मा एमालेका राजेन्द्र श्रेष्ठ विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार बिजयी भएका छन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणमअनुसार श्रेष्ठ वडा अध्यक्षमा विजयी बनेका हुन् ।

त्यस्तै, सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी भएका छन् ।