७ कार्तिक २०८३, शनिबार

ललितपुरमा चिरिबाबु महर्जनकै अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनकै अग्रता रहेको छ ।

शुक्रबार भएको मतदानको शनिबार जारी मतगणनाको ताजा परिणामअनुसार ४०० मत गन्दा चिरिबाबुले २१९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४० मत पाएका छन् ।