
भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाको पछिल्लो विवरण प्राप्त भएको छ । १ मा १५० मत गन्दा मेयरमा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन्।
हेर्नुस् मतविवरणः
मेयर
एमालेका विजय सुवेदी (सूर्य) : ६६
माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हसिया हथौडा) : ५१
स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : १३
उपमेयर
काङ्ग्रेस (रुख) चित्रसेन अधिकारी : ५७
राप्रपा (हलो) हिमला गुरुङ : ४५















प्रतिक्रिया