काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पछि परेको छ ।
शनिबार बिहानदेखि जारी मतगणनामा नेपाली कांग्रेस (बीपी) ले अग्रता लिएको छ ।
गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवामा २५१ मत पर्दा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस