७ कार्तिक २०८३, शनिबार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वडाध्यक्षसहित एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा (एमाले) का छोम्पेल विष्ट निर्वाचित भएकी छन् ।

उनले तेब्बर मतान्तरसहित विजय हासिल गरेकी छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।