७ कार्तिक २०८३, शनिबार

बैतडीको सुर्नयामा वडाध्यक्ष प्यानलसहित विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । सुदूरपश्चिममा नेकपा (एमाले)ले खाता खोलेको छ ।

यसैबीच बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।