७ कार्तिक २०८३, शनिबार

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गर्नुभएको छ ।

शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गर्नुभएको हो ।