
ehgL, #) j}zfv . c5fdsf] /fdf/f]zg ufpFkflnsf j8f g+ ! dnfltsf]6 dtbfg :yndf dtbfgsf nflu nfOgdf a;]sf dtbftfx? . j8fdf Ps xhf/ ^ ;o &@ hgf dtbftf /x]sf 5g . t:jL/ M emngfy vgfn, /f;;
दमौली, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा आँबुखैरनी १ का नविन दवाडी र अरुण गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ । मतदान केन्द्रमा अर्के व्यक्तिको मतदाता परिचय पत्र बोकेर आएका उनीहरुको नाम रुजु गर्ने समयमा नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया