७ कार्तिक २०८३, शनिबार

बाबुरामलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

गोप्य राखिनुपर्ने मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले भट्टराईसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।उनले आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए ।