७ कार्तिक २०८३, शनिबार

पर्सामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ राउण्ड हवाई फायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३० वैशाख । पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।

नेकपा एमालेका गाउँपालिका प्रमुखका उम्मेदवार मनोज गुप्ता र नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंहका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।