७ कार्तिक २०८३, शनिबार

म्याग्दीमा ४० र मुस्ताङमा ५० प्रतिशत मत खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kf]v/f, #) j}zfv . :yfgLo tx lgjf{rgdf dtbfgsf nflu kf]v/f dxfgu/kflnsf j8f g+ !$ dem]/Lkf6gl:yt /fd]Zj/L dfWolds ljBfnodf nfda4 ;j{;fwf/0f . t:jL/ M /flwsf sF8]n, /f;;

म्याग्दी, ३० वैशाख । म्याग्दीमा ८५ हजार ३ सय ७५ मतदातामध्ये दिउँसो १२:३० बजेसम्म ३२ हजार २ सय १६ (३९.६ प्रतिशत) मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा ७४ मतदानस्थलका १ सय १४ मतदान केन्दमा छिटफुटबाहेक मतदान शान्तिपूर्ण चलिरहेको छ । बिहान ११ बजेतिर बेनी नगरपालिका, ६ थाकनपोखरी मतदान केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताले एमालेका वडाध्यक्ष उम्मेदवार कृष्णसिं बानियाँलाई पछाडिबाट प्रहार गरेपछि केहीबेर तनावपूर्ण भए पनि पछि अवस्था सामान्य अवस्थामा चलेको छ ।