७ कार्तिक २०८३, शनिबार

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

dtbfgsf nflu nfOgdf dtbftf
ehgL, #) j}zfv . c5fdsf] /fdf/f]zg ufpFkflnsf j8f g+ ! dnfltsf]6 dtbfg :yndf dtbfgsf nflu nfOgdf a;]sf dtbftfx? . j8fdf Ps xhf/ ^ ;o &@ hgf dtbftf /x]sf 5g . t:jL/ M emngfy vgfn, /f;;

बैतडी, ३० वैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।–रासस