काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११.३० बजे मतदान गर्ने भएका छन् ।
अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया