७ कार्तिक २०८३, शनिबार

धनुषामा १०३ वर्षीया वृद्धाले गरिन् मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ , ३० वैशाख । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् ।

आबुजुरी गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी बजार मतदान केन्द्रमा उनले ८ बजेर ३५ मिनेटमा मतदान गरेकी हुन् । मतदान अधिकृत रामबाबु ठाकुरका अनुसार उनले आफ्नी नातिनीको सहयोगमा मतदान गरेकी हुन् ।