७ कार्तिक २०८३, शनिबार

ताप्लेजुङमा निषेधाज्ञा घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २९ वैशाख । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार बेलुका ८ देखि बिहान ४ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बिहीबार मध्यान्ह जारी गरेको अत्यन्त जरुरी सूचनामा अत्यावश्यक कामले घर बाहिर निष्कनुपरे सुरक्षा निकायको अनुमति लिनुपर्ने उल्लेख छ ।

निर्वाचनमा सुरक्षा संवेनशीलमा ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

अनुगमन समिति मुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्यायाधीशको नेतृत्वमा हुन्छ । शान्ति सुरक्षाको मजबुत व्यवस्थापन गरिएकाले घर बाहिर निष्कनेलाई कडाइका साथ सुरक्षा जाँच गरिने उल्लेख छ ।

यस्तो छ सूचनाः