७ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपति पुनले मतदान नगर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

उनले उपराष्ट्रपति भएसँगै कुनै पनि मतदानमा सहभागी भएका छैनन् ।

उपराष्ट्रपतिको सचिवालयले पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले पुनले मतदान नगर्ने जनाएको छ ।