
काठमाडौं, २९ वैशाख । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पाल्चोक ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता ख़िम्मजु तामाङलाई खुकुरी प्रहार गरेका छन् ।
वुधबार बेलुका ८ बजे भोज खान बोलौदा नआएको निहुमा नेपाली कांग्रेसको प्रेम पाख्रिनको टोलीले एमालेका कार्यकर्ता तामांङमाथि खुकुरी हानेका थिए ।
हाल उनको धुलिखेलमा उपचार भइरहेको छ ।















प्रतिक्रिया