७ कार्तिक २०८३, शनिबार

दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ पैशाख । दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कारले रा ६ प ७३७९ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा स्थानीय अरुण चौधरी र सुरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले कारका चालकलाई पक्राउ गरेको छ।