७ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनको करिब तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते देशभर एकैपटक हुने स्थानीय तह निर्वाचनको तयारी करिब पूरा जनाएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्तासहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विगतमा जस्तो तडकभडक नदेखिए पनि प्रविधिको प्रयोगले गर्दा खर्च बढ्ने उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्तिः