
काठमाडौँ, २६ वैशाख । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।
जारी सिजन चेन्नईको यो चौथो जित हो । चेन्नईले ११ खेलबाट ८ अंक जोडेको छ । जुन पुछारबाट तेस्रो स्थानमा हो । समान खेलबाट १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।















प्रतिक्रिया