
नेपालगञ्ज, २५ वैशाख । नेपालमा हुन थालेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल र भारतको सीमानाका ७२ घण्टा बन्द हुने भएको छ।
२७ गते मंगलबार राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने भएको हो।
सीमानाका बन्द हुँदा व्यक्ति, सवारीसाधन आवतजावत गर्न नपाउने र चुनाव हुँदा केही घण्टा सीमानाका बन्द गर्ने गरिएको छ।















प्रतिक्रिया